प्रधानमन्त्री ओलीको पनि पीसीआर परीक्षण हुँदै
अ +
अ -
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको छ ।
प्रधानमन्त्री ओलीसहित सचिवालयमा रहेका १०० जना कर्मचारीको स्वाब परीक्षण गरिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
आउँदो २७ वैशाखमा प्रतिनिधिसभाको बैठक बस्ने भएकाले त्यसका लागि स्वाब संकलन गरिएको हो । संसद सचिवालयले सबै सांसदको कोरोना परीक्षण गरिसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत