पिजीको खुलातर्फ दोस्रो म्याचिङको नयाँ भर्ना सूची प्रकाशित
एमडी/एमएस र एमडीएस खुलातर्फ दोस्रो म्याचिङको भर्ना सूची प्रकाशित
अ +
अ -
काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी)को एमडी/एमएस र एमडीएस खुलातर्फ दोस्रो म्याचिङको भर्ना तथा विद्यार्थी नतिजा प्रकाशित भएको छ ।
चिकित्सा शिक्षा आयोगले यसअघि चैत २२ गते एमडी एमएस र एमडीएस खुलातर्फको विना अनुभव समूहको सूची प्रकाशित गर्दा सिरियल नम्वर राख्ने क्रममा छुट हुन गई पुरानै योग्यताक्रम पर्न गएकाले त्रुटी सच्चाइ उक्त सूची खारेज गरि दोस्रो म्याचिङको विद्यार्थी भर्नँ सूची प्रकाशित गरिएको जनाएको छ ।
सूचीमा परेका विद्यार्थीहरुले चैत ३१ गतेभित्र भर्ना गर्न आयोगले सूचित गरेको छ ।
mdmsmdssecondlistapril5_compressed
हेल्थपाटी
तपाईँको अभिमत