नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी
अ +
अ -
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त हुनु भएको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
केसी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङकी डिन हुनुहुन्छ ।
यस्तै बैठकले उपाध्यक्षमा शारदा अर्याल, सदस्यहरुमा राधा सिलवाल, रोशनी तुईतुई र रमा पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत