चिकित्सा शिक्षा(पिजी) को खुला तर्फको भर्ना सूची प्रकाशित

अ +
अ -
काठमाडौं । गत पुसमा सञ्चालन भएको चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा एकीकृत प्रवेश परीक्षामा खुला तर्फ उतिर्ण भएका विद्यार्थीमध्ये योग्यताक्रम र प्राथमकिताका आधारमा प्रथम भर्ना सूची प्रकाशित भएको छ ।
चिकित्सा शिक्षा आयोगले गत विभिन्न शैक्षिक कार्यक्रमका लागि पुस १८, १९ र २० गते लिइएको परीक्षामा उतिर्णमध्ये योग्यताक्रम र प्राथमकिताका आधारमा भर्नाका लागि विद्यार्थी छनौट गरिएको जानकारी दिएको छ । सूचीकृत विद्यार्थीहरुले फागुन १६ गतेभित्र भर्ना गरिसक्न आयोगले सूचना जारी गरेको छ ।
PGOPENFIRSTLIST
तपाईँको अभिमत