केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक र सुविधासम्पन्न बनाइने, राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने
अ +
अ -
सरकारले केन्द्रिय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक र सुविधासम्पन्न बनाउने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै परीक्षणको व्यवस्था मिलाइने जानकारी दिनुभयो ।
साथै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने पनि उहाँले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत