२० वर्षिया अनमी सुस्मिता रेग्मीको निधन

प्रतिकात्मक तस्विर ।
अ +
अ -
काठमाडौं । स्याङजा आँधीखोला गाउँपालिकाको बिचारी चौतारा स्वास्थ्य चौकीमा कार्यरत अनमी सुस्मिता रेग्मीको निधन भएको छ ।
आँधीखोला गाउँपालिकाले करारमा कार्यरत २० वर्षकी रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
अनमी रेग्मीको ११ गते निधन भएको हो । उहाँको निधनको कारण भने खुलाइएको छैन ।
हेल्थपाटी
तपाईँको अभिमत