‘लुज डाउन’ काे पहिलो दिनमै ट्राफिक जाम (फोटोफिचर)

अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो ‘लुज डाउन’ गरिएको छ । वैशाख १६ देखि पटक–पटक गरि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता असार ७ सम्म बढाउदै केही प्रावधान खुकुलो पारिएका छन् ।
खाद्यान्न ११ बजेसम्म, अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने तथा भिसा लिनका लागि सहजिकरण गर्ने निर्णय भएको छ ।
खुकुलो बनाइएको पहिलो दिननै उपत्यकामा ट्राफिक जाम भएको छ । हेल्थपाटीकर्मी जगन्नाथ ढकालले सुनधारादेखि चक्रपथसम्म आउँदा माेबाइलमा कैद गर्नुभएकाे पाँच तस्विर ।





तपाईँको अभिमत