काठमाडौं उपत्यकामा वर्षा, तराईमा पनि वर्षा हुनसक्ने
अ +
अ -
काठमाडौंमा वर्षा भएको छ । लामो समयपछि हल्का हिउँदे वर्षा हुन थालेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वागमती प्रदेश लगायतका केही प्रदेशमा वर्षा भइरहेको हो ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको हो । त्यस्तै कोशी प्रदेशको तराईका क्षेत्रमा पनि वर्षा सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले राति कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भवना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत