राष्ट्रिय चिकित्सक संघको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा
अ +
अ -
राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा सुरु भएको छ ।
शुक्रबार सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ ।
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष प्रा.डा. जागेश्वर गौतमले चितवनमा हुने दुई दिने सम्मेलनले संघको नयाँ नेतृत्व समेत तयन गर्ने बताउनुभएको छ ।
चिकित्सकहरुको पेशागत हकहित र अधिकारका लागि संघ सधैं क्रियाशिल रहेको अध्यक्ष डा. गौतमले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत