चिकित्सा शिक्षा पीजीको पुनर्याेगको नतिजा आयो, सबै ‘नो चेन्ज’
अ +
अ -
चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)को प्रवेश परीक्षाको पुनर्याेगको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले पुस, २, ३ र ४ गते लिएको परीक्षाको पुनर्याेगको नतिजा प्रकाशन गरेको हो ।
आयोगले पीजी प्रवेश परीक्षाका केही कार्यक्रमको नतिजा ४ र बाँकी रहेका विषयको ६ गते नचिजा प्रकाशन गरेको थियो । यस नतिजामा चित्त नबुझेका विद्यार्थीलाई ८ गते अपरान्ह ५ बजेसम्म पुनर्याेगका लागि आवेदन दिन भनेको थियो । तोकिएको समयमा आएका आवेदनअनुसार पुनर्याेग गरी नतिजा प्रकाशन गरेको आयोगले जानकारी दिएको छ ।
आयोगले १२८ जनाको पुनर्याेगको नतिजा प्रकाशन गरेकोमा कसैको पनि नतिजामा परिवर्तन देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत