हरिवंश आचार्यका दम्पती कोरोनामुक्त
अ +
अ -
काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य दम्पति कोरोनामुक्त हुनुभएको छ । असोज २० गते कोरोना पुष्टि भई आइसोलेनसनमा रहनुभएका आचार्य दम्पत्तिको कोरोनो रिपोर्ट नेगेटिभ आएको हो ।
आफुहरुको रिपोर्ट नेगेटिभ आएको जानकारी आचार्यले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत