बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण
अ +
अ -
काठमाडौं । बेलायतमा फेरि कोरोना संक्रमण बढेको छ । बेलायतमा गएको शुक्रबार एकैदिन ६,२३८ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ । विगत दुई महिनामा यो सर्वाधिक संख्या हो ।
जुन २१ देखि लकडाउन योजनाबद्ध ढंगमा हटाउने योजना छ । संक्रमण नियन्त्रणका लागि अन्य उपायहरुबारे पनि सोचिरहेको सरकारी अधिकारीले बताएका छन् ।
उपायहरुमध्ये निश्चित स्थानमा मास्क अनिवार्य लगाउनु र कतिपय कार्यालयको काम घरबाटै गर्नेसम्म रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत