नेपालमा कोरोना खोपको कभरेज, कहाँ कतिले लगाए ?
अ +
अ -
नेपालले छोटो समयमा धेरै जनमासलाई कोरोना विरुद्धको खोप लगाउन सकेकोमा विश्व स्वास्थ्य संगठनले समेत बधाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १ करोडभन्दा बडी डोज खोप प्रयोग भएको छ ।
मन्त्रालयका अनुसार मनाङका ५७%, मुस्ताङका ५६%, रसुवाका ४६%, भक्तपुरका ४१% र काठमाडौका ४०% नागरिकले कोभिड १९ विरुद्धको पूर्णखोप लगाएका छन । बागमती प्रदेशका २९% नागरिकले पुर्ण खोप लगाएका छन ।
प्रदेश १ ले १०%, प्रदेश २ ले ७%, गण्डकी प्रदेसशले १७%, लुम्बिनी प्रदेशले १६%, कर्णाली प्रदेशले १२% र सुदूरपश्चिम प्रदेशले १५% पुर्ण खोप लगाएको छ । अरु सबै जिल्लामा ४०% भन्दा कम नागरिकले पुर्ण खोप लगाएका छन । पुर्ण खोप लगाउने जिल्लामा मनाङ पहिलो र काठमाडौ पाचौं नम्बरमा रहेको छ ।
तपाईँको अभिमत