गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा बराल र सापकोटा मनोनित
अ +
अ -
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा दुई जना सदस्य मनोनित भएका छन्। मन्त्रिपरिषद बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्त पृथ्वी सुब्बा गुरुङले कास्कीका डा. बराल र भोजपुरका सापकोटालाई केन्द्र सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत