चिकित्साशास्त्र शिक्षा अध्यापन गराउने संस्थालाई सूचिकृत हुन आग्रह
अ +
अ -
नेपाल मेडिकल काउन्सिलले चिकित्साशास्त्र शिक्षा अध्यापन गराउने शिक्षण संस्थाहरुलाई अनिवार्य सूचिकृत हुन सूचना जारी गरेको छ ।
२०८१ कार्तिक १२ गते बसेको काउन्सिलको पूर्ण बैठकको निर्णयानुसार काउन्सिल ऐन २०२० को अनुसूचीमा सूचिकृत भएका शिक्षण संस्थालाई काउन्सिलमा सूचिकृत हुन भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत