उपत्यकामा आज २८२१ जनामा कोरोना संक्रमण पुष्टि
अ +
अ -
काठमाडौं । उपत्यकामा आज २ हजार ८ सय २१ जनामा कोरोना पुष्टि भएको छ । देशभर थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्व गौतमका अनुसार देशभर थप ७हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ सय ९३ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत