चिकित्सा शिक्षा पीजीको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
अ +
अ -
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ।
चिकित्सा शिक्षा आयोगले माघ २० गतेदेखि सञ्चालन गरेको एमडी,एमएस, एमडिएस, नर्सिङ, आयुर्वेद, पब्लिक हेल्थ लगायतका विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगले सरकारी तथा विदेशी समूह तर्फका उम्मेद्धारहरुको भौतिक उपस्थितिमा हुने म्याचिङको कार्यतालिका समेत सूचना प्रकाशित गरेको छ ।
PG_Result2024_final
हेल्थपाटी
तपाईँको अभिमत