जापानमा फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति
अ +
अ -
काठमाडौं । जापानमा कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो ।
स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत