निषेधाज्ञा केही खुकुलो, के खुल्ने के नखुल्ने (आदेशसहित)
अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो गर्दै निधेषाज्ञा थप्ने निर्णय गरेको हो ।
असार ७ गतेसम्म जारी रहने निषेधाज्ञामा के-के नियमलाई खुकुलो बनाइएको छ ।
हेरौं आदेशको पूर्णपाठ :
lockdown
हेल्थपाटी 

तपाईँको अभिमत