बेलायतबाट नेपाल आएकाहरु १० दिन हाेटल क्वारेन्टिन बस्नुपर्ने
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै आएका सम्पूर्ण व्यक्तिलाई अनिवार्य हाेटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ती निकालेर पुस १ देखि ७ गतेभित्र नेपाल आएका सबै व्यक्तिलाई अनिवार्या १० दिन क्वारेन्टिन बस्न आग्रह गरेको हो ।
नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र पीसीआर परीक्षण गराउन पनि स्वास्थ्य मन्त्रालयले सूचित गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत