सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको शुल्क परिमार्जन गरिँदै
अ +
अ -
स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्ने भएको छ । बोर्डले यसका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाहरु एवं सर्वसाधारणहरु तथा सरोकारवालाहरुसँग सुझाव मागेको छ ।
बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो ।
Medicine_List_and_Propose_Price_For_Feedback_Collection_Jan26_2024
बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो । उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।
हेल्थपाटी
तपाईँको अभिमत