मधुमेहको औषधिमा क्यान्सर रोग लाग्ने तत्व
क्यान्सर रोग लाग्ने सक्ने रसायन भएकाले मधुमेहको औषधि फिर्ता गरिएको छ । मधुमेहमा प्रयोग हुदै आएको मेटफर्मिन नामक औषधि फिर्ता गरिएको हो । मेटफर्मिन औषधिमा स्वीकार्नै नसकिने नाइट्रोमेथलाइन फेला परेको छ ।
यो रसायन कुनै समयमा रकेटको इन्धनको रुपम पनि प्रयोग गरिन्थ्यो । बेलायतको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (एनडीएमए)ले क्यान्सरमा यो जोखिमको जिम्मेवार भएको स्वीकार गरिसकेको छ ।
औषधि फिर्ता गर्ने कार्यलाई पूर्व सावधानीको रुपमा हेरिएको औषधि र स्वास्थ्य हेरचाह, औषधि निमामक एजेन्सीले जनाएको छ । यसबाट हानी भएका कुनै कारण फेला नपरेपनि यस्तो कदम चालिएको हो । यो औषधि विशेषगरी टाइप–२ मधुमेह रोगी र रोगको विकासमा सघाउने मानिसहरु यसको जोखिममा रहेको बताइएको छ ।
एमएचआरए ले भनेको छ ,“औषधिको पहिलो खेप बजारमा पठाउनु अगाडि गरिएको परीक्षण एनडीएमएको कुनै अवस्प्थामा ढुवानी गरिएकाु खेप नम्बरमा अशुद्धताको तहमा रहेको र मुख सफा राख्ने विषयलाई जोड दिइएको छ ।” यो अझै स्वीकार्न सकिने अवस्थामानै रहेको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत