नागरिकता या विद्यालयको परिचयपत्र नभएकाहरुलाई पनि कोरोना खोप
अ +
अ -
नागरिकता या विद्यालयको परिचयपत्र नभएकाहरुलाई पनि कोरोना खोप दिइने भएको छ । यसअघि नागरिकता या सरकारी कागजपत्र अनिवार्य गरिएकोमा अब वडा कार्यालयको सिफारिसबाटै खोप पाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकता या विद्यालय परिचयपत्र नभएकाहरुलाई नाम र उमेर खुल्ने गरि वडा कार्यालयबाट सिफारिस लिएर खोप लगाउन सबैलाई अनुरोध गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत