काठमाडौंमा आजदेखि भेरोसेलको पहिलो मात्रा लगाइंदै

फाइल तस्विर
अ +
अ -
काठमाडौं जिल्लामा असोज ११ गतेबाट भेरोसेलको पहिलो मात्रा लगाइंदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले १८ वर्ष माथिका सबैलाई पहिलो मात्रा लगाइने जानकारी दिनुभयो । अभियान ३ दिनसम्म चल्नेछ ।
विद्युतीय दर्ता अनिवार्य गराई खोप लगाउन जान सबैलाई उहाँले आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत