हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपाथको सम्भावना
अ +
अ -
आज कोशी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साधारणतया मौसम सफा रहे पनि हिमाली भूभागमा यस्तो सम्भावना रहेको हो ।
कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
पछिल्लो समय मुलुकभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
हेल्थपाटी
तपाईँको अभिमत