४ जनालाई संक्रमण पुष्टि, संक्रमित काठमाडौं र झापाका
अ +
अ -
२४ घण्टामा देशभर २८ सय १७ जनाको नमुना परीक्षण भएकोमा ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ जना झापा र ३ जना काठमाडौंका रहेका छन् ।
सोही अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् । अहिले सक्रिय संक्रमित १७३ रहेका छन् जसमध्ये एक जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत