त्रिवि शिक्षण अस्पतालमा करार सेवामा डाक्टर माग
अ +
अ -
महाराजगन्जस्थितत्रिवि शिक्षण अस्तपालले करार सेवामा कर्मचारी माग गरेको छ । अस्पतालको कर्मचारी प्रशासन महाशाखाले विज्ञापन जारी गरी २ जना हाउस अफिसर दन्त चिकित्सक माग गरेको हो।
योग्यता पुगेका इच्छुकलाई भदौ २४ गते कार्यालय समयभित्र आवेदन दिन भनिएको छ । लिखित परीक्षा हुने भएपनि परीक्षाको मिति पछि तोकिने जानकारी दिइएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत