भारतमा २४ घण्टामा ३ हजार ६१४ जनाको मृत्यु
अ +
अ -
काठमाडौं । भारतमा कोरोनाले २४ घण्टामा ३ हजार ६१४ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
काठमाडौं ।
२४ घण्टामा ब्राजिलमा १ हजार ९७१ जनाको मृत्यु भएको ओल्डमिटरले जनाएको छ । कोलम्बियामा ५४०, मेक्सिकोमा ४११, अर्जेन्टिनामा ४१५, रुसमा ४०१, अमेरिकामा ३४९, टर्कीमा १३७, जर्मनीमा १२४, इरानमा १९३ जनाको मृत्यु भएको छ ।
पोल्यान्डमा १२५, युक्रेनमा १५६, इन्डोनेसियामा १६२, फिलिपिन्समा १५६, चिलीमा ११९, नेपालमा ११६ जनाको मृत्यु भएको छ ।
भारतमा हाल मृत्युदर सबैभन्दा बढी छ ।
कोरोनाबाट विश्वमा २४ घन्टामा १० हजार ५८५ को मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत