काेराेनाको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?
अ +
अ -
काठमाडौं । केहीदिन यता कोरोना खोप लगाएका व्यक्तिहरुमा फलाम टाँसिएको भिडियोहरु भाइरल भए । नेपालमा पनि खोप लगाइको व्यक्तिमा फलाम टाँसियो भनी समाचारहरु आए तथा यसबारे अनसन्धान हुनपर्ने आवाज पनि उठ्यो ।
खोप लगाएपछि साँच्चिकै शरीर चुम्बकीय हुन्छ त भन्ने विषयमा हलचल नै मच्चिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे प्रष्ट पारेको छ ।
कोभिड १९ खोपमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरु नहुने भएकाले शरीर चुम्बकीय नहुने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत