स्वास्थ्य क्षेत्रको केमा कति बजेट विनियोजित ? (भिडियो)
अ +
अ -
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष (आव) २०८२/०८३ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो । बैठकमा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु. ९५ अर्ब ८१ करोड विनियोजन गरिएको बताउनुभयो ।
आव ०८२/०८३ मा स्वास्थ्य क्षेत्रका बीमा, अस्पतालको उपचार स्तरोन्नतिलगायतमा बजेट व्यवस्था गरिएको मन्त्री पौडेलले बताउनुभयो ।
बजेटमा स्वास्थ्य क्षेत्रका केकेमा कति बजेट छुट्याइयो ?, हेर्नुहोस् भिडियो :
हेल्थपाटी
तपाईँको अभिमत