नेपाल प्रहरीमा डाक्टर, नर्ससहित ९९ जना स्थायी कर्मचारी माग

फाइल फोटो
अ +
अ -
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले स्वास्थ्य सेवा तर्फ स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको छ ।
कार्यालयले स्वास्थ्य समूह तर्फ चिकित्सक, नर्स, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याव टेक्निसियन,ल्याव टेक्नोलोजिष्ट, बायोमेडिकल इन्जिनियर, डैन्टल अधिकृत, सीएमए अनमी लगायतका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त खुलाएकाे छ ।
हेर्नुहोस सूचना :
हेल्थपाटी
तपाईँको अभिमत