शैक्षिक सत्र २०८१/०८२का लागि पिजीको सिट निर्धारण
अ +
अ -
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ (व्याच २०२५) का लागि स्नातकोत्तर तहको शिक्षण संस्थागत रुपमा विधागत शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको छ ।
आयोगको गत माघ २३ गतेबसेको कार्यकारी समितिको बैठकले सिट निर्धारण गरेको हो ।
seats_pg_2025
हेल्थपाटी
तपाईँको अभिमत