वृद्ध भत्ता मासिक ४ हजार
अ +
अ -
काठमाडौं । वृद्ध भत्ताको मासिक भत्ता १ हजार रुपैयाँ बृद्धि भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बृद्ध भत्ता ४ हजार रुपैयाँ पुर्याएको जानकारी दिनुभयो ।
सामाजिक सुरक्षाको लागि १ खर्ब बिनियोजन भएको छ। सबै प्रकारका सामाजिक भत्तामा ३३ प्रतिशत बृद्धि गरिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत