स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरावलोकन गरिने
अ +
अ -
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरावलोकन गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बीमा कार्यक्रमलाई पुनरावलोकन गर्न लागिएको जानकारी दिनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत