हैजा पुष्टि हुनेको संख्या १७ पुग्यो
अ +
अ -
काठमाडौँ उपत्यकामा थप ३ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सँगै हैजा पुष्टि हुनेको संख्या १७ पुगेको छ ।
मन्त्रालयका अनुसार तीमध्ये १२ पुरुष र ५ महिला छन् । ५ जनाको उपचार भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत