भारतमा सवारी दुर्घटना : ७ नेपालीको मृत्यु, २ जना घाइते
अ +
अ -
भारतको उत्तराखण्डमा भएको सवारी दुर्घटनामा परी ७ नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार भएको पिकअप दुर्घटनामा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको हो ।
नैनिताल जिल्लाको बेतालघाट नजिकै भएको दुर्घटनामा २ नेपाली घाइते भएको जनाइएको छ ।
पिकअप सडकबाट करिब १५० फिट तल खसेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत