भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २८ हजार
अ +
अ -
काठमाण्डौ । गएको २४ घण्टामा ५० हजार ८ सय ४८ जना कोरोना संक्रमित थपिएसँगै भारतमा संक्रमित हुनेको संख्या तीन करोड २८ हजार ७ सय ९ पुगेको पुगेको छ ।
अहिलेसम्म भारतमा २ करोड ८९ लाख ९४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९० हजार नाघेको छ । त्यहाँ अहिले ६ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।
हेल्थपाटी
तपाईँको अभिमत