स्वास्थ्य बीमा बोर्डमा मेडिकल र फार्मेसी अधिकृत माग
अ +
अ -
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मेडिकल र फार्मेसी अधिकृतमा ९ जना कर्मचारी माग गरेको छ ।
बोर्डले करार सेवाका लागि मेडिकल अधिकृतमा ४ र फार्मेसी अधिृकतमा ५ जना कर्मचारी माग गरेको हो ।
बोर्डले १५ दिनभित्र आवेदन दिन योग्य उम्मेदवारलाई आव्हान गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत