आज ५२२५ जना संक्रमणमुक्त, ६७ जनाको मृत्यु

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।
यो सँगै निको हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाका कारण ८ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत