कोरोना पुष्टि भएको भोलिपल्टै मृत्यु

फाइल तस्विर ।
अ +
अ -
बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ४१ वर्षीया संक्रमित महिलाको आज बिहान ५ १० बजे मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ११ बासिन्दा उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।
उहाँलाई हिजै उपचारको लागि कोरोना अस्थायी अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकी उहाँलाइ हिजो नै आईसीयूमा राखिएको थियो । उहाँम मधुमेहको समस्या पनि थियो ।
आज बिहान ५:१० बजे उपचारको क्रममा उहाँको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत