सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क हुने
अ +
अ -
काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत