आयुर्वेद स्नातक उत्तीर्ण भएकाहरुको लाइसेन्सिङ परीक्षा असोज २४ गते
अ +
अ -
काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्–नेपालले स्नातक (बी.ए.एम्.एस्) उत्तीर्ण भएकाहरुको स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्सिङ परीक्षा असोज २४ गते हुने जनाएको छ ।
परिषद्ले विज्ञप्ति निकालेर लाइसेन्सिङ परीक्षामा सहभागी हुन असोज ५ देखि २२ गतेसम्म फारम भर्न विद्यार्थीहरुलाई सूचित गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत