कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा नृपेन्द्र महत
अ +
अ -
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त हुनुभएको छ ।
तत्कालिन स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति शेरबहादुर तामाङले असार ३ गते उहाँलाई रजिष्ट्रार पदमा नियुक्त गर्नुभएको हो । उहाँको कार्यकाल ४ वर्षको रहने छ ।
रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्ने व्यवस्था छ ।
हेल्थपाटी
तपाईँको अभिमत