भदौ ९ गते हुने स्वास्थ्य तर्फको प्रवेश परीक्षाका लागि परिक्षा केन्द्र तोकियो
अ +
अ -
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सिटिइभिटी परिषद (सिटिइभिटी) द्वारा लिइने डिप्लोमा प्रमाणपत्र तहका सामान्य चिकित्सा, फार्मेसी र नर्सिङ कार्यक्रमको प्रवेश परीक्षा भदौ ९ गते हुँदैछ ।
परीक्षाका लागि देशभर ८३ वटा केन्द्र तोकिएका छन् ।
भदौ ९ गते हुन लागेको प्रवेश परीक्षा शुल्क तिरेर पढ्न चाहनेहरुका लागि हो ।
परीक्षा केन्द्रबारे जानकारी लिन हेरौ सूचना :
Diploma Level full fee paying Entrance exam center Notice-2080-05-07
हेल्थपाटी
तपाईँको अभिमत