थप ८ संक्रमितको मृत्यु, ७३१ जना कोरोनामुक्त
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ८ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ७०८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
यस्तै, २४ घण्टामा ७३१ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत