नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना
अ +
अ -
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ ।
चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
बाँस्तोलाले भने ‘चार पाँच दिनदेखि ज्वरो आएर उहाँ अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना हुनु भएको छ, जाँच चलिरहेको छ । उहाँलाई रगतको कमी देखिएको प्रारम्भिक जाँचमा देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत