पिजी एकीकृत प्रवेश परीक्षा माघमा, आवेदन खुला
अ +
अ -
चिकित्सा शिक्षा स्नातकोत्तर तह पिजी एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुला भएको छ ।
चिकित्सा शिक्षा आयोगले सूचना निकालेर एकीकृत प्रवेश परीक्षामा सहभागी हुन योग्यता पुगेका उम्मेदवारले २०८१ मंसिर १७ देखि पुस १४ गतेसम्म अनलाइन मार्फत आवेदन दिन आव्हान गरेको छ ।
PG2025_Nep_Notice
एकीकृत प्रवेश परीक्षा माघ २६ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत