स्वास्थ्य मन्त्री प्रदीप यादवद्वारा राजीनामा
अ +
अ -
जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि स्वास्थ्य मन्त्री प्रदीप यादवले राजीनामा दिनुभएको छ ।
उहाँले नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम पदबाट राजीनामा दिएको बताउनुभएको छ ।
उहाँ गत बैशाख ३१ गते स्वास्थ्य मन्त्रीमा नियुक्त हुनु भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत