सिटिइभिटीतर्फ स्तरोन्नत्ती भएका ४० वटा शिक्षण संस्थाको सिट निर्धारण
अ +
अ -
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) तर्फ स्तरोन्नत्ती भएका ४० वटा शिक्षण संस्थाहरुको सिट निर्धारण गरिएको छ ।
चिकित्सा शिक्षा आयोगले फागुन ५ गतेको निर्णयानुसार स्तरोन्नत्ती भएका शिक्षण संस्थाहरुमध्ये अनुगमनमा तोकिएका मापदण्ड पुरा भएका शिक्षण संस्थाहरुलाई सिट निर्धारण गरिएको जानकारी दिएको छ ।
यसै शैक्षिक सत्रबाट लागू हुनेगरी कार्यकारी समितिको भदौ १० गतेको निर्णयबाट कार्यक्रमगत सिट निर्धारण गरिएको आयोगले जनाएको छ ।
Ctevt seat
हेल्थपाटी
तपाईँको अभिमत