भेरी अस्पतालको मेसुमा डा.वीरेन्द्र बहादुर चन्द
अ +
अ -
नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेण्डन्ट मेसुमा डा वीरेन्द्र बहादुर चन्द नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजाे चन्दलाई मेसुमा नियुक्त गरेको हो । यसअघि अस्पतालको निमित्त मेसुमा डा. प्रकाश थापा हुनुन्थ्याे ।
रेडियोलोजिष्ट डा.चन्दले यसअघि २०७३ देखि २०७५ सालसम्म मेसुको जिम्मेवारी वहन गर्नुभएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत